arrow

गुल्मी १ मा प्रदीप ज्ञवाली चन्द्र भण्डारी भन्दा झिनो अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
gulmi-1.jpg

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता कायम गरेका छन् । 

एमालेका ज्ञवाली नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी भन्दा ९० मतले अगाडि छन् । ज्ञवालीले २ हजार २०२ मत ल्याएका छन्। 

उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार भण्डारीले २ हजार ११२ मत ल्याएर पछ्याइ रहेका छन् । 

त्यस्तै राप्रपाका गणेश पाण्डे ११८ मत ल्याएर तेस्रो स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ