arrow

कोमल वलीसँग दीपक गिरीको २४ सय बढीको मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
deepk-komal.jpg

नेपालगन्ज । दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दीपक गिरीले मतान्तर बढाउँदै लगेका छन् । 

२७ हजार ५५ मत गणना हुँदा नेपाली कांग्रेसका गिरीले ११ हजार २०४ र एमालेकी कोमल वलीले ८ हजार ७६१ मत पाएकी छिन् ।

 गिरीले २ हजार ४३३ मतको अग्रता कायम गरेकै छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ४ हजार ३५० मत प्राप्त गरेका छन् ।  

दाङ ३ मा ९० हजार १ सय ५० मत खसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ