arrow

दार्चुलामा बडू १२ सय मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-darchula-congress-uml.jpg

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा दार्चुलामा गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका दिलेन्द्रप्रशाद बडू १ हजार २ सय १ मतले अघि रहेका छ्न 

३८ हजार ५ सय ८६ मत गणना हुँदा बडूले १९ हजार १२ मत पाएका छन् भने, नेकपा एमाले उम्मेदवार गणेशसिंह ठगुन्नाले १७ हजार ८ सय ११ मत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ