arrow

चन्द्र भण्डारीलाई अग्रता, प्रदीप ज्ञवाली पछि परे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
gulmi-1.jpg

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता डा चन्द्र भण्डारीले २ हजार ४८१ मत प्राप्त गरेका छन् । 

निकटतम प्रतिस्पर्धी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले २ हजार २९१ मत पाएका छन् । उनीहरुबीच १९० मतान्तर छ । अहिले उक्त क्षेत्रमा भण्डारीले लिड गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ