arrow

शेखर कोइरालाको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-morang-6-congress-nc-uml.jpg

मोरङ । मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभा सदस्यतर्फ कांग्रेस उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायम राखेका छन् । कोइराला १४ हजार ६३९ मतका साथ अग्रस्थानमा रहेका छन् ।

उनलाई एमाले उम्मेदवार लालबाबु पण्डितले पछ्याइरहेका छन् । पण्डित १२ हजार १४४ मतसहित प्रतिस्पर्धामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ