arrow

अछाम–२ मा कांग्रेसका पुष्प शाह विजयी, एमालेका यज्ञ सात हजार मतान्तरले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
pushpa-shah-yagyabahadur-bogati-accham2.jpg

अछाम । अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह विजयी भएका छन् । सो  निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एक सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले छ । शाहले छ हजार आठ सय ४० मत बढी ल्याएका हुन् । 

अछाम–२ मा ७९ हजार छ सय २१ मतदाता सङ्ख्यामध्ये ४१ हजार आठ सय ८१ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ