arrow

मन्त्री बडूले जिते निर्वाचन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
election-darchula-congress-uml.jpg

दार्चुला । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट विजयी भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गरेका हुन् ।

बडूले २८ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ