arrow

नौ हजार बढी मतले जाजरकोटबाट शक्ति बस्नेत निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
sakti-basnet-home-ministor.jpg.jpeg

जाजरकोट ।  जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । 

उनले नौ हजार ३१ मतको अग्रताले विजयी भएका हुन् । उनले ३४ हजार एक हजार ५१ मत प्राप्त गरे ।

 उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नीरजप्रसाद आचार्यलाई पराजित भए । आचार्यले २५ हजार एक सय २० मत प्राप्त भएको हो । विसं २०७० र २०७४ निर्वाचनमा पनि बस्नेत विजयी भएका थिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ