arrow

चार पटक निर्वाचित खतिवडालाई बर्तौलाले लगाए ब्रेक, ४ हजार मतान्तरले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
electon-makwanpur-2-uml-us.jpg

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गर्दै एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन्  ।

एमालेका उम्मेदवार बर्तौलाले  ३४ हजार ९ सय १६ मत पाएर विजयी भएका हुन् ।  बर्तौलाले सुरुदेखि नै  निरन्तर मतान्तर बनाउँदै लगेका थिए । 

खतिवडा यसअघि चार पटक निर्वाचित भइसकेका छन् ।  कुल ८६ हजार ३ सय १  मत गणना हुँदा  खतिवडाले ३० हजार ३ सय ९६ मत पाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ