arrow

देव गुरुङलाई ३१ सय मतले पराजित गर्दै पृथ्वीसुब्बा विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
lamgung-election.jpg

लमजुङ । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै पृथ्वीसुब्बा विजयी भएका हुन् ।

पृथ्वीसुब्बाले ३४ हजार ९ सय ६९ मत पाएका छन् । भने देव गुरुङले ३१ हजार ७ सय ८१ मत पाए । लमजुङमा कुल ८० हजार १ सय ९२ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ