arrow

प्रचण्ड १३ हजार बढी मतले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
prachanda-g-new.jpeg

काठमाडौं । गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारी मतान्तरले विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी भन्दा १३ हजार ४६६ बढी मत ल्याउँदै प्रचण्ड विजयी भएका हुन्।

प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरेका छन्। बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ