arrow

सिटौला लिङ्देन भन्दा ३९ सय मतले पछाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
jhapa-3-lingden-sitoula.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन भन्दा ३९ सय भन्दा बढी मतले पछाडि रहेका छन् । 

झापा क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष लिङ्देन निरन्तर अगाडि रहेका छन् ।  अध्यक्ष लिङ्देन कांग्रेस नेता सिटौला भन्दा ३ हजार ९५४ मतले अगाडि रहेका छन् ।

झापा क्षेत्र नम्बर ३ को पछिल्लो मत परिणाम अनुसार राप्रपा अध्यक्ष लिङ्देनले २८ हजार ८४८ मत पाएका छन् । 

लिङ्देनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २४ हजार ८९४  मत पाएका छन्।

राष्ट्रिय स्वत्रन्त पार्टीका प्रकाश पाठकले १ हजार ६६२ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ