arrow

सुवास नेम्वाङ ८३३ मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
ilam-2-subash-nemwang-bammar.jpg

इलाम । इलाम क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ८ सय बढी मतले अगाडि रहेका छन् । 

एमालेका नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का भन्दा ८३३ मतले अगाडि रहेका छन् । 

 नेम्वाङ ११ हजार ६२९ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका खड्का १० हजार ७८८ मतका साथ पछ्याइ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ