arrow

लालबाबु भन्दा करिब ५ हजार मतले शेखर अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
election-morang-6-congress-nc-uml.jpg

काठमाडौं‌ ।  मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायमै गरेका छन् ।  

हालसम्मको मतगणना अनुसार कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला १९ हजार २०० मत ल्याएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डित १४ हजार २६५ मत ल्याएका छन् । 

कोइराला पण्डित भन्दा ४ हजार ९३५ मतले अगाडि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ