arrow

कास्की २ मा ४ हजार बढी मतान्तरले एमालेकी विद्या भट्टराई विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
bidhya-bhattrai.jpg

कास्की । कास्की २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई ४ हजार बढी मतान्तरले विजयी भएकी छन्। 

एमालेकी उम्मेदवार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कंडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । 

भट्टराईले १६ हजार ९९८ मत प्राप्त गरेकी छन् भने स्वतन्त्र पार्टीका उम्मेदवार कंडेलले १२ हजार ४९५ मत पाएका छन्।

विद्या भट्टराई स्वर्गीय रविन्‍द्र अधिकारीकी पत्नी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ