arrow

सुर्खेत १ मा कांग्रेस उपसभापति खड्का अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
surkhet1.jpg

सुर्खेत । सुर्खेत १ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का अगाडि रहेका छन् । 

सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका खड्का र नेकपा एमालेका ध्रुवकुमार शाहीबीच मुख्य प्रतिष्पर्धा छ । 

खड्का शाहीभन्दा २३ सय ५९ मतले अघि छन् । 

गणना भएको मतमध्ये खड्काले ७ हजार २४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शाहीले ४ हजार ६६५ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ