arrow

२८ हजार मतले रवि अगाडि, उमेश श्रेष्ठ दोस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
election-chitwan-2-uml-congress-rsp.jpg

चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २८ हजार मतान्तरका साथ अग्र स्थानमा रहेका छन् ।

रवि लामिछाने र दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठबीच २८ हजार ३१२ मतान्तर छ । 

हालसम्मको मतगणनामा लामिछानेले ४२ हजार २४१ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार श्रेष्ठ १३ हजार ९२९ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल १३ हजार ३०८ मतका साथ तेस्रो स्थानमा पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ