- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २८ हजार मतान्तरका साथ अग्र स्थानमा रहेका छन् ।
रवि लामिछाने र दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठबीच २८ हजार ३१२ मतान्तर छ ।
हालसम्मको मतगणनामा लामिछानेले ४२ हजार २४१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार श्रेष्ठ १३ हजार ९२९ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल १३ हजार ३०८ मतका साथ तेस्रो स्थानमा पुगेका छन् ।