arrow

दाङ-२ 'ख' बाट कांग्रेसका 'गुन्टु' निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
guntu.jpg

नेपालगन्ज ।  प्रदेश सभा दाङ-२ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका छन् ।

युवा नेता न्यौपाने ७२४ मतान्तरले बिजयी भएका हुन् । न्यौपानेले १७४२३ र उनका निकटतम प्रतिपष्पर्धी नेकपा एमालेका गिरिराज केसीले १६६९९ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ