arrow

दाङ ३ (क) मा कांग्रेसका  डिल्लीबहादुर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
nepali-congress-flag.jpg

दाङ ।  दाङ क्षेत्र नं ३ को प्रदेशसभा (क) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी १९ हजार आठसय मत प्राप्त गरी विजयी भएका छन् ।  

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का घनश्याम पाण्डेले १४ हजार चारसय ५० मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।

 उनीहरुका बीच पाँच हजार चारसयको मतान्तर रहेको छ । यो क्षेत्रमा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँच सय ७० मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ