arrow

बाँके -३ 'ख' बाट कांग्रेसका बादसाह कुर्मी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
badsaha-kurmi.jpg

नेपालगन्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ख मा नेपाली कांग्रेसका बादसाह कुर्मी निर्वाचित भएका छन्  । कुर्मी २४८३ मतान्तरले निर्वाचित भएका हुन्  ।

कुर्मी १३४३३ मतका साथ निर्वाचित भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिमबहादुर वलीले १०९५० मत प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ