arrow

गुल्मी १ मा चन्द्र भण्डारीले प्रदीप ज्ञवालीलाई उछिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
gulmi-1.jpg

काठमाडौं । गुल्मी १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी ३ सय बढी मतले अगाडि रहेका छन् ।

 कांग्रेसका उम्मेदवार भण्डारी एमालेका प्रदीपकुमार ज्ञवाली भन्दा ३७६ मतले अगाडि रहेका छन् । भण्डारीले ११ हजार ३५८ मत ल्याएका छन्। 

उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार ज्ञवालीले १० हजार ९८३ मत ल्याएर पछ्याइ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ