arrow

बाँके ३ बाट कांग्रेसका सह-महामन्त्री राठौर निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
banke-3-rathor.jpg

नेपालगन्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सह-महामन्त्री किशोर सिंह राठौर निर्वाचित भएका छन् । उनले ४ हजार ७९३ मतान्तरले निर्वाचित भएका हुन् ।

कुर्मी २९ हजार ४० मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका किष्मत कुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे ।

बाँके ३ मा ७३९८९ मत खसेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ