arrow

पूर्व मुख्यमन्त्रीलाई आफ्नै ठाउँमा गाह्रो, २२ सय बढी मतले पछि परे शेरधन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
bhojpur-election.jpg

भोजपुर । भोजपुरमा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई २२ सय बढी मतले पछि परेका छन् । 

पछिल्लो मत परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सुदन किराँती शेरधन राई भन्दा २२ सय २४ मतले अगाडि रहेका छन् ।     

 उनले १४ हजार ७८२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार शेरधनले १२ हजार ५५८ मत प्राप्त गरेका छन् ।   

यस क्षेत्रमा माओवादी केन्द्रका किराँतीले र एमालेका उम्मेदवार शेरधनले एकएक पटक जितेका छन् । 

यहाँ ६२ हजार एक सय ८२ मत खसेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ