arrow

मन्त्री रावल पुनः निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
prakash-rawals.jpg

बेदकोट । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावल फेरि प्रदेशसभामा निर्वाचित भएका छन् ।

 कञ्चनपुर क्षेत्र नं ३ को प्रदेशसभा १ बाट रावल प्रदेशसभा सदस्य चुनिएका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रावल आठ हजार सात सय १८ मतसहित निर्वाचित भए । 

निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज जोशीले छ हजार आठ सय ५८ मत ल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ