arrow

दैलेख २ बाट कांग्रेसका दिक्पाल विजयी, एमालेका लक्ष्मी १५३ मतले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
dailekh-2.jpg

काठमाडौं ।  दैलेख क्षेत्र नं २ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसका दिक्पाल कुमार शाही २० हजार १ सय ५८ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याएका छन् । १ सय ५३ मतको झिनो मतान्तरले शाहीले चुनाव जितेका हुन् । 

शाही यस अघिको चुनावमा प्रदेश सभामा पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ