arrow

दैलेख १ बाट नेकपा एसका थापा निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
dailekh-1.jpg

दैलेख । दैलेख निर्वाचन क्षेत्र नं १ बाट नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापा विजयी भएका छन् । नेकपा एसका कर्णाली प्रदेश अध्यक्षसमेत रहेका थापाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रबिन्द्रराज शर्मालाई पराजित गरे । 

थापाले १८ हजार २५६ मत ल्याए । शर्माले १७ हजार ४०७ मत पाएका छन् । थापाले ८४९ मतले जित निकालेका हुन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीकुमारी शाहीले ४ हजार ६०२ मत ल्याइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ