-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । भक्तपुर-१ बाट नेमकिपाका सचिव प्रेम सुवाल निर्वाचित भएका छन् ।
सुवालले नेकपा एमालेका नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले निर्वाचित भएका हुन् ।
सुवालले ४२ हजार ७६१ मत ल्याएका छन् भने एमालेका गेलालले ११ हजार ९६८ मत पाएका छन् ।