दाङ ३ मा कांग्रेसका दीपक गिरी ५ हजार बढी मतान्तरले अगाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
1k
Shares
नेपालगन्ज । दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दीपक गिरीले मतान्तर बढाउदै लगेका छन् ।
५७ हजार ७६२ मत गणना हुँदा नेपाली कांग्रेसका गिरीले २३ हजार ८३२ र एमालेकी कोमल वलीले १८ हजार ४९१ मत पाएकी छिन् । गिरीले ५३ हजार ४१ मतको अग्रता कायम गरेकै छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ९ हजार ५९६ मत प्राप्त गरेका छन् ।