arrow

रौतहट १: प्रदेशसभा ख मा कांग्रेसका यादव विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
krishna-yadav.jpg

गौर । रौतहट क्षेत्र नम्बर १ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव विजयी भएका छन् । 

 यादवले १२ हजार ४ सय ८९ मत पाउँदा स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीले ११ हजार ४ सय मत मात्र पाए । चौधरीलाई यादवले १ हजार ८९ मतान्तरले पराजित गरेका हुन । 

यादव मधेस प्रदेशमा मुख्यमन्त्रीका दाबेदार हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ