arrow

फेरि अगाडि लागे सञ्चारमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
sunsari-4.jpg

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ मा अगाडि लागेका छन् । 

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतलाई पछि पर्दै कांग्रेस उम्मेदवार कार्की अगाडि लागेका हुन् । 

पछिल्लो मत परिणाम अनुसार सञ्चारमन्त्री कार्की ८७ मतले अघि रहेका छन्। 

कार्कीले ११ हजार ८७७ मत ल्याएका छन् भने कुसियैत ११ हजार ७९० मत ल्याएका छन् । 

तेस्रोमा १ हजार ५३९ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टका जीवनकुमार श्रेष्ठ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ