arrow

लत्रिए गच्छदार, एमालेकी भगवती अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
sunsari-3.jpg

काठमाडौं । सुनसरी ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी अगाडि रहेकी छिन् । 

यसै निर्वाचन क्षेत्रबाट दुई पटक विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार तेस्रो स्थानमा छन् । 

कांग्रेस उम्मेदवार गच्छदार भन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । 

हाल सम्म एमालेकी चौधरीले ६ हजार ३०१ मत पाएकी छन् ।

 राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली ४ हजार ११४ मतसहित दोस्रोमा छन्।

कांग्रेसका गच्छदार ३ हजार ८९० मतसहित तेस्रो स्थानमा छन्। 

गच्छदार भन्दा तल राप्रपाका कुलदीप चौधरी छन् उनको ३७१ मत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ