arrow

२ हजार बढी मतले कृष्णलाई हराउँदै जिते शशांकले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
sasanka.png

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार शशांक कोइराला निर्वाचित भएका छन्। 

नवलपरासी पूर्व क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेललाई हराउँदै शशांक कोइराला निर्वाचित भएका हुन्।

कोइरालाले पौडेललाई २ हजार ८२ मतले पराजित गरेका छन्।

कोइरालाले २७ हजार १२७ मत ल्याएका छन् भने पौडेलले २५ हजार ४३ मत ल्याएका छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ