arrow

गृहमन्त्री खाँणलाई पछि पार्दै अघि लागे बोहरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
election-rupandehi-3-congress-rpp.jpg

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणलाई पछि पार्दै राप्रपाका नेता दीपक बोहरा फेरि अघि लागेका छन् । 

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री खाँणलाई २३१ मतान्तरले पछि पार्दै राप्रपा नेता बोहरा अघि बढेका हुन् । 

यसअघि गृहमन्त्री खाँण बोहरा भन्दा अगाडि रहेका थिए । पछिल्लो मतगणना अनुसार बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने खाँणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ