arrow

कैलाली १ बाट नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
electon-kailali-1-congess.jpg

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

पार्टीकी अध्यक्षसमेत रहेकी श्रेष्ठले ३० हजार ४ सय ४ मतसहित जित हात पारेकी हुन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ