arrow

एमालेका ताराकान्तलाई हराउँदै कांग्रेसका दिनेशले जिते सप्तरी ३ बाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
saptari-3.jpg

काठमाडौं । सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

यादवले २६ हजार १ सय ६६ मत सहित जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार ३ सय मत पाए ।

यादव नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ