arrow
ADVERTISEMENT

एमालेका तामाङलाई ११ हजार मतले हराउँदै सिन्धुपाल्चोकमा कांग्रेसका बस्नेतले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
sindhupalchok-2.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन्। 

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याए । 

सिन्धुपाल्चोक-२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ