arrow

बर्दिया १ बाट कांग्रेसका गौतम विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
sanjay-gautam.jpg

बर्दिया ।  बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गरेका हुन् । 

गौतमले ३० हजार छ सय ११ मत तथा ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गरे । गौतमले चार हजार चार सय ५६ मतान्तरले ज्ञवालीलाई पराजित गरे।

यो निर्वाचन क्षेत्रमा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा एक लाख चार हजार चार सय दुई जनाले मतदान गरेका थिए । यहाँ छ हजार चार सय २१ मत बदर भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ