arrow

डेढ सय मतान्तरले कांग्रेसका रामकृष्ण यादव निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
ram-krishna-yadav.jpg

काठमाडौं । धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण यादव निर्वाचित भएका छन् । 

नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै यादव विजयी बनेका हुन् ।

यादवले २० हजार ११२ मत ल्याए भने अरगरियाले १९ हजार ९५५ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ