arrow

मुगुमा ऐनबहादुर शाही २१ सय मतले अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
mugu-election.jpg

मुगु । मुगुमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । 

पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले ८ हजार ४३ मत प्राप्त गरेका छन् । 

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले ५ हजार ८७८ मत प्राप्त गरेका छन् । 

शाही र कार्कीबीच एक २ दुई १६५ मतान्तर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ