arrow

लालबाबुसँग फराकिलो मतान्तर निकाल्दै शेखर कोइरालाले जिते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला फराकिलो मतान्तरले मोरङ क्षेत्र ६ मा विजयी भएका छन् । 

 एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तर निकाल्दै शेखर कोइराला विजयी भएका हुन् । 

कोइरालाले ३५ हजार २१३ मत ल्याएर विजयी भएका छन् ।  पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

यसअघिको निर्वाचनमा लालबाबु  यस क्षेत्र जितेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ