arrow

कांग्रेसका युवा नेता तीर्थले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
nepali-congress-flag.jpg

काभ्रे । काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (ख)मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । 

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई  तीन मतले पराजित गरे   ।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरे । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका  मुख्य  निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ