arrow

इलाममा नेम्वाङको अग्रता कायमै, खड्का पछिपछि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
ilam-2-subash-nemwang-bammar.jpg

इलाम ।  इलाम क्षेत्र नं २ मा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले अग्रता कायमै गरेका छन् । 

नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का भन्दा १ हजार ८५३ मतले अगाडि रहेका छन् । 

एमालेका उम्मेदवार नेम्वाङ १८ हजार ५७६ मत ल्याई इलाम २ मा अग्रस्थानमा छन् । 

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार  खड्का १६ हजार ७२३ मतका साथ पछ्याइ रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ