- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सप्तरी । सीके राउतका दाजु जयकान्त राउतलाई हराउँदै जसपाका नवलकिशोर साह सुडी विजयी भएका छन्।
सप्तरी-१ मा जसपाका सुडीले जनमत पार्टीका उम्मेदवार राउतलाई ३ हजार ५७२ मतले पराजित गरेका हुन् ।
अन्तिम मतगणना अनुसार विजयी सुडीले २३ हजार ५६४ मत पाएका छन् । राउतले १९९९२ मत पाएका छन्।
सप्तरी २ मा भने उनका भाइ सीके राउतले जितेका छन् । त्यस्तै सप्तरी ३ मा कांग्रेसका दिनेशकुमार यादव विजयी भएका छन् ।