arrow

भगवतीले बढाइन् गच्छदारसँगको मतान्तर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
sunsari-3.jpg

सुनसरी ।  सुनसरी ३ मा नेकपा एमालेकी भगवती चौधरी ४ हजार ३९३ बढी मतले अघि रहेकी छिन्। 

जारी मतगणनामा उनले ११ हजार ७१६ मत प्राप्त गरेकी छिन्। 

त्यस्तै नेपाली कांग्रेसका विजय गच्छदारले ७ हजार ३२३ मतका साथ उनलाई पछ्याइरहेका छन्।

तेस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली छन्। उनले ४ हजार ८५५ मत प्राप्त गरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ