arrow

चन्द्र भण्डारीले ३० हजार मत कटाए, पछि परे प्रदीप ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
gulmi-1.jpg

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले ३० हजार मत कटाएका छन् । 

गुल्मी क्षेत्र नम्बर १ को मतगणना अनुसार कांग्रेसका उम्मेदवार भण्डारीले ३० हजार ९९३ मत ल्याएका छन् । 

उनले नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई पछि पारेका छन् । 

ज्ञवालीले २९ हजार ६ सय ८३ मत ल्याएका छन्। भण्डारी १२ सय १० मतले अघि छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ