arrow

कांग्रेसका सभापतिलाई हराए एमालेका अध्यक्षले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
kaski-1-election.jpg

काठमाडौं । कास्की १ मा नेकपा एमालेका जिल्ला अध्यक्षले नेपाली कांग्रेसका जिल्ला सभापतिलाई हराएका छन् । 

 नेकपा एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङले नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई २५ सय १९ मतले पराजित गरेका हुन् । 

 अध्यक्ष गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित भएका हुन् ।  सभापति बरालले २३ हजार १ सय ८९ मत पाएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ