arrow

सिरहामा ७ हजार मतान्तरले जसपाका महतो विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
siraha-4.jpg

सिरहा । सिरहा निर्वाचन ४ मा जसपाका डा वीरेन्द्रप्रसाद महतो विजयी भएका छन् । 

महतोले जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहलाई ७ हजार ८०८ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । 

शाहले २४ हजार एक सय दुई मत प्राप्त प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शाहले १६ हजार दुई सय ९४ मत प्राप्त गरे । 

यसैगरी सत्ता गढबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ शाहले १४ हजार ६५३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल कुमार तिवारीले एक हजार ६८३ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ