arrow

रजाउर्रहमानलाई जानकीले हराए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार

कपिलवस्तु । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी भएका छन् । 

यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरि निर्वाचित भएका हुन् । 
 
बिहीबार राति सकिएको मतगणनामा यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले पराजित गरेका हुन् । 

यादवले आठ हजार पाँच सय ८२ मत पाउँदा खाँले सात हजार नौ सय सात मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ३५ हजार छ सय ३४ मत खसेकोमा दुई हजार ७० मत बदर भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ