arrow

महोत्तरी २ मा शरतसिंह भण्डारी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
sarad-sing.jpg

काठमाडौं । महोत्तरी २ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार शरतसिंह भण्डारी विजयी भएका छन् ।

 प्रतिनिधिसभा सदस्यमा महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २बाट मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार शरतसिंह भण्डारी विजयी भएका छन् ।

तराई-मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत ल्याएका छन् भने सिंहले ११ हजार १२० मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ