arrow

स्याङ्जामा कांग्रेसका राजु थापा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
raju-thapa-congress-syangja.jpg

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । 

एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै थापा विजयी भएका हुन् ।
 
राजुले ३१ हजार ९ सय ९९ मत प्राप्त गरेका छन् भने मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गरे । 

दुवैबीच  ३ हजार २ सय ५५ मतान्तर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ